हेटौंडा । मिति २०८२ ०६ ०९ गते यस महिला मिलन बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो २५ औँ वार्षिक साधारण सभाको पहिलो इकाई सभा हेटौडा उपमहानगरपालिका वडा नम्बर ४,८, ९ ,र १० का सदस्यज्यूहरूलाई आफ्नो पायक पर्ने ठाउँ क्लब हेटौडा पार्टि प्यालेसमा सम्पन्न गरेको छ ।