[email protected] 057-415041

Program Details

सदस्य शिक्षा कार्यक्रम

by Super Admin on 5/13/2026 6:12:34 PM

Post Image

मिति २०८२ पौष ०७ गते यस सहकारी संस्थाले सदस्यहरुलाई सहकारी प्रति सकरात्मक बनाउने उदेश्यले २ दिवसीय कार्यक्रमको पहिलो दिन संस्थाका अध्यक्ष श्री मिना थापा ज्युको सभाध्यक्षतामा,प्रमुख अतिथि हेटौंडा १३ का वडा अध्यक्ष श्री पेम्वा लामा ज्यु र विशेष अतिथि तथा प्रशिक्षक नेफ्स्कुनका पु्र्व कोषाध्यक्ष श्री केशव प्रसाद पोखरेल ज्युको सहजीकरणमा २२६ जना शेयर सदस्यहरुलाई सदस्य शिक्षा कार्यक्रम प्रदान गरिएको छ।

;