मिति २०८२ वैशाख ४ गते संस्थाले आफ्नो २५ औं स्थापना दिवस मनायको छ, हेटौंडा उपमहानगरपालिका वडा नंं.१३ स्थीत पदमपोखरी पार्टि प्यालेसमा संस्थाको अध्यक्ष श्री मिना थापा ज्यूको सभाध्यक्षता तथा बागमती प्रदेश सरकार सहकारी तथा गरिबी निवारण मन्त्री माननीय श्री मदु कुमार श्रेष्ठ ज्यूको प्रमुख आतिथ्यताका साथै सहकारी संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि ज्यूहरुको आतिथ्यता विभिन्न विद्याहरुमा सदस्यहरुलाई सम्मान गर्दै कार्यक्रम सम्पन्न भएको छ ।